HIGHLIGHT NEWS
01 April, 2012
चैत्र १७ गते राती रुपन्देही शाखाका सदस्य श्री सतीश कुमार कौशलको भैरहवामा अज्ञात चोरहरु पसेर सेफलाई फोडी अनुमानित १ करोड
click here to download this news
मितिः- २०६८/१२/१९
प्रेस विज्ञप्ती
यही मिति २०६८ साल चैत्र १७ गते राती यस संघको रुपन्देही शाखाका सदस्य
श्री सतीश कुमार कौशलको भैरहवा स्थित "शुभलक्ष्मी गहना गृह" मा अज्ञात चोरहरु पसेर
सेफलाई फोडी अनुमानित १ करोड रु. मूल्यका विभिन्न गरगहनाहरु चोरेर लगेको घटनाबाट
यस संघ तथा सम्पूर्ण सुनचादी व्यवसायीहरुले पुनः असुरक्षित महसुस गरेका छौं । विगतमा
राजधानीमै समेत विभिन्न स्थानहरुमा यस्ता चोरी, डकैती जस्ता संगठित अपराधहरु भएको
परिपेक्षमा यस घटनाका अपराधीहरुलाई पनि यथास्रि्र पत्तालगाई चोरी भएको धनमाल
पिडित श्री शतीश कुमार कौशललाई फिर्ता दिलाई दोषी अपराधीहरुलाई कडा कारवाही गर्न
यस संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
बोधार्थः-
नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल चेम्बर अफ कमर्श
Notices & Announcements
- 07 May, 2013: List of gold buyer from Prime Bank-Inside of Bagmati
view all
